७ भाद्र २०८३ आइतबार
image/svg+xml

मैले सानो उमेरमा बोलेका शब्दलाई काटेर नकारात्मकता फैलाउने काम भयो : मन्त्री गौतम

उनले अनुसन्धान पूरा नहुँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हुने ‘मिडिया ट्रायल’ ले न्याय प्रक्रियालाई कमजोर बनाउने बताइन्।

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १०६ जना घाइते

प्रहरीका अनुसार गण्डकी प्रदेशमा दुई जना र बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको हो।

विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पठाइयो पेटारो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन्।

हर्कले सञ्चालनमा ल्याए ‘श्रम संस्कृति सहायता कक्ष’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले 'श्रम संस्कृति सहायता कक्ष' सञ्चालनमा ल्याएको बताएका छन्।

ईभी गाडीको ठक्करबाट आमा छोरीको मृत्यु

उनीहरूलाई विपरीत दिशाबाट आउँदै गरेको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

हेटाैँडामा कवि तथा समालोचक प्राडा देवी नेपाल

नेपाली भाषा शिक्षक समिति, मकवानपुरकाे आयाेजनामा कवि तथा समालोचक प्राडा देवी नेपालको एकल कविता वाचन भएकाे छ।

एमएलएसमा पेरेइराको अद्भुत ‘राबोना’ गोल, मिनेसोटाको शानदार जित

मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार राति मिनेसोटा युनाइटेडले सान जोसे अर्थक्वेक्समाथि ५–१ को शानदार जित निकाल्दा जोआक्विन पेरेइराको अविश्वसनीय गोल खेलको मुख्य आकर्षण बन्यो।

पदको दुरुपयोग गरी ८३ लाखको जग्गा १८ लाखमा हडप्ने महिला प्रहरी निलम्बित

अधिकारीहरूले शाइन पार्टनर्स र बारापात्रेको बैंक खाता एउटै प्यान नम्बरमा दर्ता भएको पत्ता लगाएका छन्। बारापात्रे पचिसियाका नजिकका सहयोगी तथा व्यापारिक साझेदार रहेको खुल्न आएको छ।

स्टार्कको घातक बलिङमा अस्ट्रेलियाको शानदार पुनरागमन

अस्ट्रेलियाले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा शानदार पुनरागमन गर्दै खेल एक इनिङ्स र ५१ रनले जितेको छ।

राजतन्त्र र हिन्दुराष्ट्र हामीले उन्मूलन गरेका हौँ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालबाट राजतन्त्र र हिन्दुराष्ट्र आफूहरूले उन्मूलन गरेको बताएका छन्।

‘बाः एक योद्धा’ बाबाआमाका अगाडि खुल्न नसक्ने सन्तानको कथा हो : सुहाना थापा

चलचित्रमा केही रमाइलो र कनेक्ट गर्ने कुरा रहेको भन्दै सबैलाई चलचित्र मनपर्ने सुहानाको विश्वास छ।

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुमको सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौं : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

उपाधिको दबाब हटेपछि जर्ज रसेल थप आत्मविश्वासी

मर्सिडिजका जर्ज रसेलले यस सिजन फर्मुला-१ को उपाधि दौडमा आफूलाई अब दबाब महसुस हुन छाडेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्