२६ आश्विन २०८१ शनिबार
image/svg+xml

त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन।

फुटबललाई माया गर्नुस्, खेल्नुस्

श्रीलंकाको महिला र पुरुष राष्ट्रिय फुटबल खेलाडीहरूका लागि बुधबारको बिहानी एउटा विशेष उत्साह लिएर आएको थियो । त्यही दिन कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा उनीहरूको खेलजीवनका लागि अत्यन्तै दुर्लभ एउटा अवसर प्रतीक्षारत थियो । खेलाडी करियरमा दैनिक हुनेजस्तो त्यो बिहान उनीहरूको कुनै अभ्यास थिएन । तर पनि एकाबिहानै उनीहरूलाई ओछ्यानबाट बाहिर ल्याएको थियो, श्रीलंकामा पहिलोपल्ट पुगेको विश्वकप ट्रफीले । आफैंले जितेर छुने सम्भावना नभएको ट्रफीलाई नजिकबाट हेर्ने र फोटो खिच्ने अवसर पाएका थिए उनीहरूले ।

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता बाट बाहिरिएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनको दोस्रो लेगमा रियल मड्रिड लेगानेससँग २–१ ले स्तब्ध बनेको हो।

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

आर्सनलले काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ।  बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

धरान फुटबल क्लव र सिक्किम युनाइटेड भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) धरान फुटबल क्लब र भारतको सिक्किम युनाइटेडबीच प्रतिष्पर्धा हुदैछ।

प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा  स्वान्सी सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो ।

फुटबलमा प्रहरी च्याम्पियन

नेपाल प्रहरीले आर्मीलाई टाइब्रेकरमा ५–४ गोलले परजित गर्दै शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत २८औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै

इङलिस प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदैछन्। नेपाली समयअनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा चेल्सी र ब्राइटन आमने सामने हुनेछन्।

कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी

स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी भएको छ। विहिबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले उसैको मैदानमा लेगानेजालाई १–० ले पराजित गर्यो।

कोपा डेल रे फुटबलमा बार्सिलोना पराजित

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा पराजित भएको छ।  बुधबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्ट्राइकर लियोनल मेस्सीले ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोनालाई स्पानियोलले १–० ले पराजित गरेको हो।

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

दाङको घोराही र तुलसीपुर मैदानमा मंगलबारदेखि २८ औं राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। पाँच बिकास क्षेत्र र तीन बिभागीय समूह सहभागी प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चल बिजयी भएको छ।

फोहोर जम्मा गर्नेलाई फुटबल

खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई फुटबल दिन थालेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियानलाई सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच केजी फोहोर संकलन गर्ने संकलकलाई एक थान फुटबल दिन थालेको हो।

ला लिगा फुटबलमा रियल मड्रिड पराजित

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग पराजित भएको छ ।  लिगमा पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियल शनिबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा भिल्लारियलसँग १–० ले स्तब्ध भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्