२६ आश्विन २०८१ शनिबार
image/svg+xml

ला लिग फुटबलमा रियल र भिल्लारियल भिड्दै

स्पेनिस ला लिग फुटबलमा आज डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुँनेछ ।

सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि

पोखरामा यहि पुस २९ देखि माघ ४ गतेसम्म बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

ट्रम्पको परमाणु बम विस्कुट र फुटबलभित्र

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध चलिरहेको छ। दुबै नेता एकअर्कालाई परमाणु बटम थिचेर आणविक हमलाको धम्की दिइरहेका छन्।

महिला फुटबलमा एपिएफको २६ गोल

राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको वर्षा भएको दोस्रो दिन सोमबार नेपाल आर्मी र एपिएफले रबाफिलो जित दर्ता गराएका छन् ।

आइतबारबाट महिला फुटबल

राखेप च्याम्पियनसिपअन्तर्गत आइतबारबाट १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा १६ गतेदेखि २७ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय  र पाँच क्षेत्रीय गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

पूर्व फुटबलर जर्ज वेह बने लाइबेरियाको राष्ट्रपति

पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सेभेन–ए साइड फुटबल पोखरामा हुने

नेपाल सेभेन ए– साइड फुटबल महासंघको आयोजनामा पुस २६ देखि पोखरामा बाह्रौं दक्षिण एसियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस २६ देखि माघ ४ सम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशालामा हुनेछन् ।

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो ।

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास (भिडियो)

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। एएफसी एशिया कप २०१९ छनौटका लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको नेपाल र फिलिपिन्सबीचको खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

भेट्रान्स फुटबलको फाइनल शनिबार

किङकम स्पोर्टस क्लबले आयोजना गरेको प्रथम स्मृत्ति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ।

फुटबल खेल्दाखेल्दै एकको मृत्यु

विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

फुटबल खेलाडीको बिदाइ

एएफसी एसिया कप छनोट फुटबल खेल्न नेपाली पुरुष फुटबल टोली त्यसतर्फ गएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले टोलीलाई बिदाइ गरे ।

नेपाली फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे ।

मनोनयनमा फुटबलको वर्चस्व

फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्