२६ आश्विन २०८१ शनिबार
image/svg+xml

२१ औं रसिया विश्वकप फुटबलको ट्रफी सार्वजनिक

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिको ट्रफी एक भब्य समारोहका बीच मस्कोको लुज्निकी रंगशालामा सार्वजनिक गरिएको छ।

फुटबलको महाकुम्भ शुरु

फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन समारोह सुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा नेपाली समयअनुसार आज बिहीवार साँझ २०:१५ बजे उद्घाटन समारोह सुरु भएको छ । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन्।

बुढानीलकण्ठमा फुटबल हुने

नेपाल खेलकुद महासंघ, बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोस्रो मदन भण्डारी बुढानीलकण्ठ फुटबल कप असारको दोस्रो साता हुने भएको छ।

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथी इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार ईजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

मैत्रीपूर्ण फुटबलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा रोकियो

विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ।

विश्वकप फुटबल हेर्न टिभिसी

कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।

विश्वकप फुटबलका लागी पोर्चुगलद्वारा राष्ट्रिय टोलीको घोषणा, केही चर्चित खेलाडी टाेली बाहिर

रुसमा आउदो महिना देखि सुरु हुने २० औं विश्वकप फुटबलका लागी पोर्चुगलले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

सालाह वर्षका उत्कृष्ट फुटबलर

लिभरपुलका स्टार मोहम्मद सालाह मंगलबार फुटबल लेखक संघ (एफडब्लुए) को तर्फबाट वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

रुसमा हुने ग्लोबल फुटबलमा पहिलाेपटक दुई नेपाली

गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

‘काठमाडौं फुटबल ग्राउन्डजस्तै हो’

मलाई मनपर्ने सहर पोखरा हो । यो सहर सुन्दर लाग्छ । यहाँका हरेक चोकहरू शान्त र रमणीय छन् । अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ । धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन । फराकिलो सडक, फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र बनेको छ।

फिलिपिन्समा फुटबलले गति लिने आशा

फिलिपिन्सका कप्तान फिल योङ हसब्यान्डले बुधबार आफूहरू सधैं बास्केटबल खेलको छायामा परे पनि ऐतिहासिक रूपमा एसियन कपलाई छनोट भएपछि देशभित्र फुटबल खेलले गति लिने आशा व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्