२६ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कोजीको सम्झैता थप

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको सम्झैता लम्ब्याएको छ।

थ्री स्टार र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) थ्री स्टार क्लब र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

गाउँ सफा गर्नेलाई फुटबल

‘सुन्दर र सफा गाउँ’ निर्माणका लागि खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई ३० थान फुटबल वितरण गरेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियान सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच किलो फोहोर संकलन गर्ने संकलक÷समूहलाई एक थानका दरले ३० वटा फुटबल वितरण गरेको हो।

प्रिमियर लिग फुटबल : लिभरपुल दोस्रो स्थानमा उक्लियो

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाइ ४–१ ले पराजित गर्यो।

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै, कुन खेल कुन समयमा ?

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको आठौं स्थानमा रहेको लेष्टर सिटी र १९ औं स्थानको स्टोक सिटी भिड्दै छन्।

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज, कासिमिरो र सर्जियो रामोसले एक/एक गोल गरे।

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न पाँचौं चरणको खेलमा सिटीलाई च्याम्पियनसिप क्लब विगान एथ्लेटिक्सले १–० ले हराएको हो । जितसँगै विगान एथ्लेटिक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ला लिगा फुटबल : रियाल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ५–३ ले विजयी भयो।

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

ला लिगा फुटबलमा रियल मड्रिडको प्रभावशाली जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियलले मड्रिडले रियल सोसिडाड ५–२ ले हरायो।

प्रिमियर लिग फुटबलमा ६ खेल हुदै

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ६ वटा खेल हुदैछन् । नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको पाँचौ स्थानमा रहेको टोटनह्याम र छैटौं स्थानको आर्सनल भिड्दै छन्।

बढ्दो फुटबल क्रेज

अघिल्लो साता ‘ए’ डिभिजनका थ्रिस्टार र मनाङ मस्र्याङ्दी बीचको फाइनलको टक्करको रोचक प्रतिस्पर्धा हेर्न इटहरी रङ्गाशालामा खचाखच दर्शक थिए।फाइनलमा कमैमात्र भेट हुने यी दुई टिमको प्रतिस्पर्धाले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दर्शकहरू भरीभराउ थिए।

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुलको मैदान शनिबार राति सम्पन्न खेलमा वेष्ट ब्रोमसँग ३–२ ले पराजित हुदै लिभरपुल बाहिरिएको हो । वेष्ट ब्रोम भने विजयी हुदै पाँचौ चरणमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्