२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml

प्रभावकारी सुरक्षा व्यवस्थाले निर्वाचन शान्तिपूर्ण : प्रहरी

विगतको तुलनामा यसपटक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।

धनुषा २ मा रास्वपाका रामबिनोद यादव विजयी

उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद परसैला यादवले १० हजार १९८ मत प्राप्त गरेका छन्।

जेन-जी आन्दोलनमा ओली र लेखक प्रमुख जिम्मेवार, कारबाहीसम्बन्धमा प्रतिवेदन मौन

विशेष अदालतका तत्कालिन अध्यक्ष कार्की नेतृत्वको आयोगले थप भएको म्याद सकिन एकदिन बाँकी हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार प्रतिवेदन बुझाएको छ ।

लिङ्गार्ड कोरिन्थियन्समा अनुबन्ध

ब्राजिलको फुटबल क्लब कोरिन्थियन्सले इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड जेसी लिङ्गार्डलाई अनुबन्ध गरेको छ।

सुनसरी १ : श्रम संस्कृतिका हर्क साम्पाङ् विजयी

सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ् विजयी भएका छन् ।

धनुषा–२ मा रास्वपाका रामविनोदको जित सुनिश्चित

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राम विनोद यादवको जित सुनिश्चित भएको छ।

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सरकारमा, दोषीमाथि कारबाही सिफारिस

पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई लाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

सुनसरी-३ : पुराना दलको विरासत तोड्दै अशोकको सानदार जित

लामो राजनीतिक विरासत बोकेर ‘हेभीवेट’ नेताको रुपमा चिनिएका पुराना दलका नेतालाई भारी मतले पराजित गर्दै सुनसरी क्षेत्र नं. ३ बाट रास्वपाका अशोक चौधरी विजयी भएका छन्।

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

मध्यपूर्वमा चर्किँदै गएको युद्धका बीच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ।

नारी प्रधान चलचित्र ‘टिका’ को निर्माण घोषणा

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारी प्रधान चलचित्र ‘टिका’ को निर्माण घोषणा भएको छ।

पिएसजीमाथि मोनाकोको प्रभावशाली जित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानको उपाधि दौडमा प्रभावशाली मोनाकोसँग ३–१ गोल अन्तरले हार बेहोर्दा महत्त्वपूर्ण अंक गुमाएको छ।

निर्वाचनको नतिजापछि छायांकनको सेटमा फर्किइन् निशा

अभिनेत्री तथा काठमाडौं क्षेत्र ५ बाट उम्मेदवारी दिएकी निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानो काममा फर्केकी छिन्।

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्