२६ माघ २०८२ सोमबार
image/svg+xml

मेघालय विष्फोट घटना : खोटाङका अर्का युवकको पनि निधन, शव नेपाल ल्याउन समस्या

तीन दिनअघि भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोटनमा परि घाइते भएका खोटाङका अर्का व्यक्तिको पनि निधन भएको छ।

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

पार्श्व गायनबाट सन्यास लिएका अरिजित स्टेजमा देखिए

हालै २७ जनवरीमा बलिउडका युवा पुस्तामा सबै भन्दा लोकप्रिय गायक अरिजित सिंहले पार्श्व गायनबाट सन्यासको घोषणापछि उनका प्रशंसक दुखी थिए।

टि-२० विश्वकप : डेब्यू गरेको इटालीलाई स्कटल्यान्डले दियो २०८ को लक्ष्य

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनायो। स्कटल्याण्डको लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक ८४ रन प्रहार गरे। ५४ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे।

राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे।

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फुटनका लागि मल्लकालदेखि नै उर्वर भूमिका रूपमा स्थापित छ।

उदयपुरमा सुन्तला उत्पादन र किसानको आम्दानी बढ्यो

कृषकहरूका अनुसार बोट व्यवस्थापन, समयमै मलखादको उचित प्रयोग, रोग नियन्त्रण तथा किसानको अनुभव वृद्धिले सुन्तला खेती र उत्पादन दुवै बढ्न सहयोग पुगेको हो।

कतार चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलद्वारा पर्यटन मन्त्रीसँग भेटवार्ता

भेटका क्रममा दुवै पक्षले नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीको तयारी पूरा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन अन्तिम चरणमा पुर्‍याएको छ।

टर्रो पान

पाहुनालाई स्वागत गर्ने सम्धिनीज्यूको आफ्नै मौलिक पारा छ। बाहुन होस् कि क्षेत्री मासुदेखि माछासम्म, सागदेखि च्याउसम्म सबै परिकार तयार गर्नुहुन्छ।

८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको छ। हिजो चाँदी पाँच हजार १० रुपैयाँ थियो। चाँदीको मूल्य २४० रुपैयाँले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्