१९ असार २०८१ बुधबार
image/svg+xml

छात्राहरूलाई प्रोत्साहित गर्न ८ सय ५१ वटा साइकल वितरण

पठनपाठनमा सहजताका लागि कपिलवस्तुको दक्षिण क्षेत्रमा पर्ने शुद्धोदन गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ सय ५१ जना छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ।

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ।

मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।

भरतपुर महानगरपालिकामा विपन्न छात्रालाई साइकल वितरण

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए।

आफ्नै स्रोतबाट कटहरिया नपाले गर्‍यो छात्रालाई साइकल वितरण

रौतहटको कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्रालाई साइकल वितरण गरेको छ। प्रदेश सरकारको लोकप्रिय भनिएको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमअन्तर्गत कटहरिया नगरपालिकाको कुनै पनि विद्यालयका छात्राले साइकल नपाएपछि नपाले आफ्नै स्रोतमा छात्रालाई साइकल प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्