२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

असोजको पहिलो साता सिनेमाहलमा एकसाथ तीन चलचित्र

फ्राइडे रिलिजको अवसरमा आजदेखि तीन नयाँ नेपाली चलचित्र सिनेमाघरमा प्रदर्शनमा आएको छ।

राष्ट्र बैंकले ल्यायो ५० रुपैयाँको नयाँ नोट

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

महँगी नियन्त्रण गर्न जापानले ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्‍यायो

बढ्दो महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप जापानको केन्द्रीय बैंकले मुख्य ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्‍याएको छ।

सहिद परिवारको स्मृतिमा टिप्पणी नगर्न रचना खतिवडाको आग्रह

सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने उनको भनाइ छ।

स्थानीय पाठ्यक्रम लागु गर्ने पालिकाको तथ्यांक छैन

नेपालको संविधानले स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने अधिकार स्थानीय तहलाई दिए पनि देशभर कति पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् भन्ने यकिन तथ्यांक संघीय सरकारसँग छैन।

पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

समस्याग्रस्तका पाँच सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ।

सुनको मूल्य तीन हजार ६०० रुपैयाँले बढ्यो

बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँ कायम भएको छ।

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको बताए।

बालबालिकाका हातमा समयमै पुस्तक पुर्‍याउन चुनौती

आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइमा ढिलाइ भइरहेको छ।

भोटेकोशी बाढीः वाल्मीकि विद्यापीठद्वारा राहत कोषमा २३ लाख बढी रकम जम्मा

वाल्मीकि विद्यापीठमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको भदो महिनाको तलबबाट रकम कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

ट्रम्प प्रशासनद्वारा साउदीलाई ४८ एफ-३५ बेच्ने प्रस्ताव स्वीकृत, चीन र इजरायलको चिन्ता

यसअघि साउदी अरेबियाले पाकिस्तान र टर्किएसँग पारस्परिक रक्षा सम्झौता गरेको थियो। यसलाई यी देशहरूले सुरक्षाका लागि वासिङ्टनमाथिको निर्भरता घटाउँदै आपसी सहयोग बढाउन खोजेको संकेतका रूपमा हेरिएको छ।

टंकलाई सन्तोषको प्रश्न : 'सडकबाट उठाएर हिरो बनाएँ' भनेर जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ?

चलचित्र निर्माता सन्तोष सेनले संगीतकार टंक बुढाथोकीलाई कलाकार अशोक दर्जीलाई सडकबाट उठाएर हिरो बनाएको विषयलाई बारम्बार उल्लेख नगर्न आग्रह गरेका छन्।

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।

विपद् व्यवस्थापनमा नयाँ सोच

हालै भोटेकोसी नदी प्रणालीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षतिले नेपाललाई पुनः एकपटक ठुलो प्राकृतिक विपत्तिको कठघरामा उभ्याइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्