१४ माघ २०८२ बुधबार
image/svg+xml

प्रमुख लामा हटाएको भन्दै आयोगमा उजुरी

गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ।

कर्णालीका पाँच जिल्लामा भारी हिमपात

हुम्ला सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।

राजनीति प्रतिशोध होइन, प्रतिपष्पर्धा हो: हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् ।

‘बुकी’ चलचित्रको ‘तिमी मैसँग भई राख है’ पहिलो गीत सार्वजनिक

विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

२० वर्ष पुरानो पेन्गुइनको भिडियो भाइरल : ‘निहिलिस्ट’ किन मृत्यु मार्गतिर हिँड्यो ?

मानिसहरूले यसमा थकान, एक्लोपन, जिम्मेवारीबाट भाग्ने इच्छा, जीवनको अर्थ खोज्नेजस्ता आफ्नो भावना देखेका छन्। विभिन्न क्याप्सन (जब सबै काम सकियो, म जिम्मेवारी छोड्दै छु, उसलाई सत्य थाहा छ र त्यो पेन्गुइन बन) आएका छन्।

आदिवासी जनजातिलाई वनजंगलबाट विस्थापित गर्ने सोच सभ्यताप्रतिको अज्ञानता हो : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को भनाइप्रति टिप्पणी गरेका छन‍्।

भोजपुरे जनताको आवश्यकता र माग पूरा गर्न काम गर्छु: शेरधन राई

नेकपा एमालेका सचिव एवम् भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० कायम भएको छ।

देश बदल्न व्यवहार बदल

जेन-जी आन्दोलनले यथास्थितिमा देश नचल्ने सन्देश दियो। देश बदल्न नयाँ सोच तथा दृष्टिसाथ पार्टी तथा नेताहरू बदलिनुपर्ने सशक्त आवाज उठ्यो।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्।

साहित्यकार रामविक्रम थापा सम्मानित

श्री सरस्वती माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सवकाे अवसरमा साहित्यकार रामविक्रम थापालाई सम्मान अर्पिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्