इभीलाई प्राथमिकतामा दिँदै राष्ट्रिय यातायात नीति जारी
सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय यातायात नीति २०८३’ जारी गरेको छ।
सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय यातायात नीति २०८३’ जारी गरेको छ।
धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ।
सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज सिरहा आउने तयारी रहेको बुझिएको छ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई वटा हेलिकप्टर र थप विशेष उपकरणहरू घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ।
मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ्ने भएको छ।
मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ।
सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगन्जबाट करिब पाँच किमि दूरीमा जानकी गाउँपालिकाको आधारभूत अस्पताल भवन बनेको छ।
दक्षिण कोरिया फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक होङ म्युङ बोले फिफा विश्वकपको समूहचरण पार गर्न आफ्नो टोली असफल हुनुमा आफूले पूर्ण जिम्मेवारी लिएको बताएका छन्।
पाकिस्तानस्थित काराकोरम हिमश्रृंखलाको ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन्।
पछिल्लो समय सुनसरीलगायत पूर्वी तराईका केही क्षेत्रमा देखिएको तनावबिच नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन्।
गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन्।
त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ।
अमेरिका, इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूको लामो प्रयासपछि तयार पारिएको यो सम्झौतालाई बोर्डले गाजामा दिगो शान्ति र सुरक्षातर्फको एक ‘ऐतिहासिक सफलता’ भनेको छ।