५ आश्विन २०८१ शनिबार
image/svg+xml

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री आचार्य अल्पमतमा : राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

गत शुक्रबारमात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार एक साता नपुग्दै अल्पमतमा परेको छ। बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एमालेका १० जना सांसदहरूले नयाँ पार्टी रोजेको सनाखत गरिसकेका छन्।

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताए।

कर्णाली प्रदेश: सरकार जोगाउन मुख्यमन्त्रीको अन्तिम कसरत

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका केही सांसदमा देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्