१५ चैत्र २०८२ आइतबार
image/svg+xml

मन्त्रीहरुको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्।

ताप्लेजुङमा कार्यरत जुम्लाका युवकको मृत्यु

प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान २:३५ बजे अचानक बिरामी भएका उनको मृत्यु भएको जानकारी बिहान ६:३० बजे मिलेको थियो।

अन्तिम चरणमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो।

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो

आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो।

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सुरु

पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन्।

‘वसन्त काव्य गाेष्ठी’ मा तीन स्रष्टा सम्मानित

पनौतीमा भएकाे ‘वसन्त काव्य गाेष्ठी’ अक्षरमार्गले तीन स्रष्टालाई सम्मान गरेकाे छ।

ओली पक्राउको विरोधमा एमालेले आज जुलुससहित सीडीओ कार्यालयमा विरोधपत्र बुझाउने

पार्टीले राजनीतिक र कानुनी प्रतिवादका लागि तीन नेतालाई संयोजनको जिम्मेवारी दिएको छ। राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल, संसदमा रहेका दलहरूसँग समन्वयको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कानुनी प्रतिवादको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको छ।

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

स्थानीय तहको प्राथमिकतामा परेका पुराना संस्कृति, रीतिरिवाज तथा धार्मिकस्थलहरूको संरक्षणले परम्परा जोगाउन टेवा पुगेको स्थानीयवासी विनोद बस्नेतले बताए।

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

निकुञ्जका प्राकृतिक ताल र सिमसार क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राखेर घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागिपरेको छ। चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत सुखीभार पोष्ट नजिकै कृत्रिम ताल निर्माण गरेको हो।

मध्यपूर्व युद्धको असरः बाँकेका उद्योगमा कच्चा पदार्थको अभाव

बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ।

ओली र लेखकको पक्राउ प्रक्रियाविपरीत

सरकारले जेन-जी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र उनी नेतृत्वको सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेपछि राजनीतिक वृत्तमा आक्रोश चुलिएको छ।

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटको तयारी

कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्ने प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अवरुद्ध : रोशी खोलाको बाढीले डाइभर्सन बगायो, सवारी सञ्चालनमा रोक

गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरूवात

इण्डियन प्रिमियर लिग (आइपिएल) मा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्