किन स्थगित भए एमालेले घोषणा गरेका आन्दोलन ?
नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
सहसचिव दाहालका अनुसार मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जुनियर पुरुष २०–२५ केजी तौलसमूहमा कर्णालीका निशान र २५ देखि ३० केजी तौलसमूहमा लुम्बिनीका विजयले स्वर्ण जिते ।
स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू हुनेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिने विश्वास व्यक्त गरेका छन्।
तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुग्दासम्म ७० प्रतिशत मात्र पूरा भएको छ। भत्काइएका सडक अलपत्र छाडिँदा यस क्षेत्रका सर्वसाधारण धुलोका कारण आजित भएका छन्।
पानले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ ।
बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।
ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरघरमा पुर्याउन थालिएको छ ।
सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए।
कम्तीमा पाँच हेक्टर क्षेत्रफल र कम्तीमा १० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘साना चिडियाखाना’ नामकरण गर्न प्रस्ताव गरिएको छ ।
यस परियोजनाअन्तर्गत सातै प्रदेशमा कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्ने लक्ष्य राखिएको छ।