१५ वैशाख २०८१ शनिबार
image/svg+xml

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

जोन्टा क्लब अफ काठमाण्डुले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्