होर्मुज स्ट्रेट खुला राख्न चीनसहित सहयोगी देशहरूमाथि दबाब बढाउँदै ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्य देशहरूलाई दबाब दिन खोजिरहेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्य देशहरूलाई दबाब दिन खोजिरहेका छन्।
अधिवक्ता सदीक्षा आचार्यले हिमालयन क्विन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि उचालेकी छन्।
‘ग्लोबल मनी विक’ बालबालिका र युवाहरूलाई सानैदेखि वित्तीय रूपमा सचेत बनाउने विश्वव्यापी अभियान हो, जसले वित्तीय ज्ञान, सिप र व्यवहार विकास गरी सही वित्तीय निर्णय लिन सक्षम बनाउँछ।
कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत/इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ गर्ने भएको छ।
विभागीय टोली एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा आइतबार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन्।
जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।
पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
जेन-जी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले सुरक्षा निकायहरूको मनोबल खस्किने गरी कारबाहीको सिफारिस गरेको भन्दै असन्तुष्टि बढेको छ।
पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।
विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ।
स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विद्यार्थी भर्नादर घट्दै जानु र भर्ना भएका पनि विद्यालयमा नियमित नहुनु हाम्रो विद्यालय शिक्षामा देखिएको एउटा गम्भीर समस्या हो।