१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अधिकारीकाे तस्बिरमा माल्यार्पण (भिडियाे)

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न

हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो? हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा देशैभर शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान थियो।

गगन र विश्वप्रकाशको नजरमा रवीन्द्र अधिकारी

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदायका हुन्। विद्यार्थी अन्दोलनलाई उचाईमा पुर्‍याउने र विद्यार्थीको हितमा काम गर्ने नेताको रूपमा उनलाई चिनिन्छ।

हेलिकप्टर दुर्घटना : दुई जनाको शव सनाखत, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा शुक्रबार ८ बजे राखिने

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति भण्डारी टुँडिखेल आउने

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनालाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकि छन्। अन्तिम श्रद्धाञ्जलीको लागि पार्थिव शरिर टुँडिखेलमा राखिँदैछ।

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

ताप्लेजुङमा वुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भयो। दुर्घटनाको खवरले  समाजिक सञ्जाल सोकमग्न छ। ट्वीटर फेसवुक लगायतका समाजिक सञ्जाल मार्फत दुर्घटनामा निधनहुनेहरु प्रति  श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

हेलिकप्टर दुर्घटना : नेकपाले २३ गते श्रद्धाञ्जली सभा गर्ने

ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव अन्तिम श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने भएको छ।

हेलिकप्टर दुर्घटना (अपडेट) : मृतकको शव काठमाडौं ल्याइयो

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ।

अलबिदा अधिकारी

ताप्लेजुङमा बुधबार भएको हवाइ दुर्घटनामा परी नेपाली राजनीतिका उदीयमान युवा नेता रविन्द्र अधिकारीसहित सातजनाको दुःखद निधनले सबैलाई गहिरो चोट लागेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले युवावस्थामै हासिल गरेको राजनीतिक उचाइ उनका सहयात्रीका निम्ति समेत लोभलाग्दो रहेको छ। मुलुकको विकासमा रुचि राख्ने यी युवा मन्त्रीले आफ्नो रुचिकै क्षेत्रको जिम्मेवारी पाउँदा तुफानी गतिमा कामसमेत गरिरहेका थिए।देशभरिका विमानस्थलको स्तरोन्नति, सञ्चालन र व्यवस्थित गर्ने काममा उनी सक्रिय भएको देखिन्थ्यो।

परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको महसुस गरेको बताएका छन्।

यस्तो छ रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (पूर्णपाठ सहित)

हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको  तेह्थुमको आठराई गाँउपालिकाको चुनवानडाँडामा भएको कार्यक्रम नै अन्तिम बन्यो। प्रस्तावित विमास्थलको स्थलगत अवलोकनका क्रममा उनीसहितको टोली चुनावडाँडा आईपुगेको थियो।

नेकपाले २३ गते श्रद्धाञ्जलीसभा गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।

सुकेटारबाट शव लिएर सेनाको हेलिकप्टर उड्यो

मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंको लागि उडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्