८ मंसिर २०८१ शनिबार
image/svg+xml

सुपारी कारोबारमा अर्बौंको खेल

भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २० पैसा) लाग्छ। विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्