coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।

खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैयाँ बढी राहत रकम हस्तान्तरण

उनका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा वर्गीकरण गरिएको थियो। ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैयाँ प्रदान गरिएको छ। ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैयाँका दरले ५ लाख ८५ हजार रुपैयाँ तथा ‘ग’ वर्गका १९ परिवारलाई जनही २० हजार रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ। यस्तै ‘घ’ वर्गका १८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले र ‘घ१’ वर्गको एक परिवारलाई १५ हजार रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष दाहालले जानकारी दिए।

सिरिजंगा गाउँपालिकासहित देशभरका तीन स्थानीय तहको बेरुजु शून्य

उतिबेला देशभरका ४ सय ६० वटा गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएका थिए। कूल बेरुजु अंकलाई लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले काम रहेको बेरुजु प्रतिशत आउँछ।

बाढी पीडितलाई पानीका पाइप वितरण

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा पहिलो

ताप्लेजुङका स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/०७८ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा गाउँपालिका अब्बल देखिएको छ।

सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोबाइलको नेटवर्क करिब ५ दिन अवरुद्ध भएको छ।

लिम्बू भाषा र लिपिका लागि शैक्षिक केन्द्र स्थापना गर्दै सिरिजंगा

सिरिजंगा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्मस्थल समेत रहेको स्थलको रुपमा परिचित छ।

मंसिर २९ गतेबाट सिरिजंगा महोत्सव आयोजना हुने

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुुसार मंगलबार बसेको कार्यपालिकाले बैठकले महोत्सव सञ्चालनको मिति तय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्