२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सोमबारबाट खुल्दैछ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आवेदनका लागि आइतबारबाट अनलाइन आवेदन प्रणालीकाे अाैपचारिक शुभारम्भ गर्ने भएकाे छ।

अब घरमै बसेर लाइसेन्सको आवेदन

दुई साताअघि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्दा कीर्तिपुरका अमर डंगोल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिने लाममा भेटिए। डंगोल अघिल्लो दिनै बेलुका १० बजेदेखि नै लाममा बसेका थिए।

चालक लाइसेन्स आवेदन खुल्यो

दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवदेन बुधबार खुलेको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा छैठौं संशोधन भएसँगै असोजयता लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो ।

आइएमई आकांक्षा छात्रावृत्तिको आवेदन खुला

आइएमई तथा ग्लोबल आइएमई बैंकले आकांक्षा छात्रावृक्तिको आवेदन खुला गरेको छ । आइएमईले एक प्रेस विज्ञप्तिमार्फत राष्ट्र विकासका कर्णधार विद्यार्थीको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ को लागि ‘आइएसमई ग्लोबल आइएमई आकांक्षा छात्रावृत्ति’ का लागि आवेदन खुलेको जनाएको हो ।

२ सय ४९ सिटमा २६ हजारको आवेदन

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ।

२ सय ४९ सिटमा २६ हजारको आवेदन

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ।

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

काठमाडौं- अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ। यो नियम २०७३ कात्तिक १६ गतेदेखि लागु हुने दूतावासले जनाएको छ।

डिभी चिट्ठा आवेदन आजदेखि खुला

अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ।

मंगलबारदेखि डिभी आवेदन खुला

काठमाडौं—अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बेलुका ९:३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २२ डिभी भर्ने अन्तिम मिति हुनेछ।

५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

अनामनगरस्थित लिबर्टी कलेजले ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान गरेको हो ।

आवश्यकता १५ सय, आवेदन १ लाख ५१ हजार

सरकारले भूकम्पीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा बढी आवेदन परेका छन्। अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाएको आवेदनको अन्तिम दिन आइतबारसम्ममा १ लाख ५१ हजार ५ सय आवेदन परेको हो।

१४ पाइलटलाई १४ आवेदन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सेवातर्फका ठूला र आन्तरिकतर्फका साना जहाज उडाउन गरेको पाइलट आह्वानमा एक दर्जन बढीले आवेदन बुझाएका छन्।

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

काठमाडौं— निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ।

नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो ।

लाइसेन्सको आवेदन दिनै कठिन

मोरङ हसन्दह–५ का ललित विष्ट आइतबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन बिहान ३ बजे मीठो निद्रा त्यागेर विराटचोकबाट हिँडे। ४ बजे कोसी अञ्चल यातायात व्यवस्था लाइसेन्स विभागको कार्यालय इटहरीमा उनी आइपुग्दा अरू बग्रेल्ती युवा लाइनमा उभिएको देखेर अचम्भित भए। पालो नआउला भन्ने चिन्ताले उनलाई बिहानैदेखि सताइरह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्