सवारी दुर्घटनामा एकको मृत्यु
मोरङको कानेपोखरी गाउँपालिका–७ मा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७ मा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख पदकी उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
मोरङको कानेपोखरी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप प्रदेश नम्बर१ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा आयोजक पहिलो भएको छ।