२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुक बिल्डिङमा ४६ संगठित संस्था योग्य

वास्तविक क्षेत्रलाई सेयर बजारमा आकर्षित गर्न बुक बिल्डिङ विधिबाट सेयर निष्कासन हुने भएको छ। बिहीबार धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङमा काम गर्न स्वीकृति दिएको हो।

मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाइँदै

नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

खुलामुखी इकाइ पुनर्खरिदमा नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ।

साताको शेयर बजारः आठ अर्ब ६९ करोडको कारोवार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो।

धितोपत्र बोर्डद्वारा चार नियमावली संशोधन

नेपाल धितोपत्र बोर्डले चारवटा नियमावली संशोधन गरेको छ। मुलुकको पुँजी बजार सम्बन्धी नियमावली समयसापेक्ष संशोधन गरेको बार्डले जनाएको छ।

धितोपत्र बजारमा सुधार टिकेन

मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ।

२६ विन्दुले नेप्से बढ्दा १.७अर्बको कारोबार

दैनिक चार्टमा यस दिन नेप्सेले माथिपट्टि छाया (धर्सो) सहितको ठूलो शरीर भएको हरियो महिनबत्ती बनाएको छ। यसले बजारमा विक्रेतामाथि क्रेता हावी भएको संकेत गरेको छ।

धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुगेको छ।

झिनो अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ।

नेप्सेको ओरोलो यात्रा जारी

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ।

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला,नक्कली ऋणी पक्राउ परेपछि खुल्याे थप रहस्य!

नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्।

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो

नेप्से सात अङ्कले वृद्धि

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ।

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्