७ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरा प्रिमियर लिगः पोखराद्वारा विराटनगरसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आजदेखि पोखरा प्रिमियर लिग: टसको प्रतीक्षामा पोखरा र विराटनगर

झन्डै तीन महिनाको अथक प्रयासपछि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको प्रतीक्षा सकिएको छ।

बुटवलले ल्यायो दुई विदेशी खेलाडी

यही शुक्रबारदेखि पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ।

प्रशिक्षणका लागि मैदानको समस्या

पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।

पिपिएलको विजेताले २७ लाख पाउने

पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर र पोखरा भिड्ने

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

पोखरा विमानस्थलमा चाँपाचाँप

पर्यटकीय सिजन सुरु भएसँगै यात्रु चाँप बढ्दै जाँदा यहाँको विमानस्थल बिहानैदेखि बेलुकीसम्म व्यस्त हुन थालेको छ। यतिबेला पोखरा विमानस्थल बिहान ६ देखि बेलुकी झन्डै ६ बजेसम्म (करिब १२ घन्टा) सञ्चालनमा छ।

यतीको एटिआर ७२–५०० पोखरा उड्ने

पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान थाल्ने भएको छ।

‘ओलीको बोली उल्टो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन्।

शक्ति सबैभन्दा महँगा!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचन पोखरा प्रिमियर लिग (पिपिएल) का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

पोखरा प्रिमियर लिगका लागि १ सय ९७ खेलाडी सूचीकृत

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन्।

१ सय १५ वर्षीया गुरुङको निधन

पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्