२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:५६ पूर्वाह्न

प्रधानमन्त्रीको निर्देशनमा निर्मला कुर्मी प्रकरणकाे अनुसन्धान गर्दै सीआइबी

आज मंगलबार प्रधानमन्त्रीको निर्देशनपछि साँझ गृह मन्त्रालयका गृह सचिवसहितको टोली माइतीघरमा पुगी धर्नारत महिलाहरू सँग तीन बुँदे सहमति गरेको हो।

निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मी पक्राउ

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

निर्मला कुर्मीलाई न्याय माग्दै नाटक प्रदर्शन (फोटोफिचर)

बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा नाटक प्रदर्शन गरिएको छ।

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्।

निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त

अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ परेका ६ जनालाई थुनामुक्त गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ।

प्रहरीको पुरानै अडानः निर्मला कुर्मीको हत्या होइन, मृत्यु हो

फितलो अनसुन्धान गरेको ओरोप लागिरहेका बेला प्रहरीले निर्मलाको कर्तव्य ज्यान नभइ प्राकृतिक मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

निर्मला कुर्मी प्रकरणः छानबिन समितिको प्रतिवेदन लत्याउँदै प्रहरी

हस्ताक्षरको मसी र छानबिन समितिको प्रतिवेदन सुक्न नपाउँदै बाँके प्रहरीले उक्त प्रतिवेदनलाई लत्याउँदै मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीको संरक्षण गरेको देखिएको छ।

निर्मला कुर्मी बेपत्ता प्रकरणः ६ जना पक्राउ

नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका ६ जनालाई सोमबार प्रहरीको सम्पर्कमा आएका छन्। आइतबार प्रहरीले उनीहरुलाई सम्पर्कमा आउन सूचना दिएको थियो।

बाँकेका दुई महिलाको हत्यामा संलग्नलाई तत्काल कारबाही गरिने गृहमन्त्री खाँणको प्रतिबद्धता

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्