नेपाल र हङकङले मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ।
केएल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफूहरूको हात सूर्यबाहेक अन्त जाँदै नजाने बताएका छन्।
कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्।
नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई सुरक्षित गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले संग्रहालयको औपचारिक सुरुवात गरेको हो।
बुहारी भित्र्याएदेखि सुन्तली बहारीलाई भन्दा छोरीलाई बढी कामधाम लाउन थालेकी थिइन्।
यो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले इजरायली संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। परम्परागत रुपमा संसदको विशेष सत्रमा यसरी सम्बोधन गर्न दिने चलन छ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलो पटक नियमित विद्युत् सेवा पुगेको छ।
चितवन जिल्ला क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी मिना खरेलले आफूलाई जनताले मतदान गरे उक्त क्षेत्रबाट ठग प्रवृत्तिको राजनीति अन्त्य हुने बताएकी छन्।
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो।
बाबु…तिमीले एयरपोर्टबाट फर्केर हेर्दा, म मुस्कुराएकी थिएँ,तर घर फर्केर खाली कोठासँग रोएकी थिएँ।
निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ।
ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटनालगत्तै फरार भएका छन्।