४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कुन–कुन रूटमा बिहीबार मुखर्जीकाे सवारी हुन्छ ? (तालिका)

महानरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ९–११ बजेसम्म जोरपाटी–बौद्ध–मित्रपार्क–चाबहिल–गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–थापाथली भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक सडक अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रधानमन्त्री दाहालकाे गाेवा कार्यतालिका

भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल गाेवा  आइपुगेका छन्।  सम्मेलनमा भाग लिन उनी नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा पुगेका हुन्।

निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग

संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव कार्यतालिका सार्वजनिक गर्न सांसदले माग गरेका छन् । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा बुधबार सांसदहरुले गृहमन्त्री बिमलेन्द्र निधिसँग चुनावको मिति तोक्न माग गरेका हुन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौं– सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ।

सोलिडारिटी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गर्न लागेको एएफसी सोलिडारिटी कपको लोगो तथा खेल तालिका सार्वजनिक गरेको छ।

युइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

युरोपियन फुटबल एसोसिएसन युइएफएले सन् २०१६÷१७ सिजनको च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरेको छ । बिहीबार राति सार्वजनीक गरिएको खेल तालिका अनुसार गत वर्षको विजेता स्पेनिस क्लब रियल मड्रिडले समूह एफमा जर्मनीको डर्टमन, पोर्चुृगलको स्पोट्रिङ सिपी लेस्वन र पोल्याण्डको लेजियासँग प्रतिशपर्धा गर्नेछ।

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो।

अाजदेखि लाेडसेडिङ घट्याे (तालिका)

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् भार कटौती(लोडसेडिङ)को समयावधि घटाएको छ। आजदेखि लागु हुनेगरी प्राधिकरणले सातामा ४८ घण्टा लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको हो।

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १९ गते निर्वाचन हुने

काठमाडौं- प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार वुधबार साउन १९ गते प्रधानमन्त्रीको लागि व्यवस्थापिका संसदमा निर्वाचन हुनेछ।

अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका)

पेरिस– फ्रान्समा जारी युरोकप २०१६ को बुधबारबाट समुह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ समिकरण पनि पूरा भएको छ। जसअनुसार फाइनलमा एक नयाँ राष्ट्रले प्रवेश पाउने पनि पक्का भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्