७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अस्ताउँदो सूर्यलाई अर्घ चढाइँदै

आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पूजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्।

छठी घाटमा विस्तारित उल्लास

छठ पर्वको मूल सन्देश भनेको समन्वय, समावेशी र सादगीपन हो। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ,जो यसको महत्वपूर्ण पक्ष हो।

बाग्मती किनारमा सद्भावको दियो(फोटो फिचर)

गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।

साझा पर्व बन्दै छठ

इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्