२ असार २०८१ आइतबार
image/svg+xml

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ।

चीनले बन्द गर्‍यो दुवै नाका

‘चीनले कोभिडको कारण देखाउँदै गाडी पठाउन रोक लगाएको छ, कहिले खुल्छ भन्ने निश्चित छैन।’ ‘तीजका लागि ल्याएका कपडालगायत सामग्री उतै रोकिए, एक्कासि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन्।’

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

टाटा मोटर्सले जेनभोल्टज जेनेरेटरको बिक्री वितरण सुरु गरेको छ। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा उक्त जेनेरेटरको बिक्री वितरण शुरु गरेको हो।

बेको ब्राण्ड नेपाली बजारमा

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमालामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्वचर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैँयाले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ।

चाङ्गन अटो ग्रुप नेपालमा प्रवेश

सन२०२१ माचाङ्गन ब्राण्डका प्यासेन्जर गाडी चीनमा सबैभन्दा बढी बिक्रीहुन सफल भएका थिए। त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्