१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३ सय छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७ सय थियो।

सुन प्रतितोला १०० रुपैयांले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रहेको थियो ।

तिहार पछि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले तोकिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्