१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

नक्कली भ्याटबिल बनाउँदै नदीजन्य पदार्थ ओसारपसार, ५६ गाडी नियन्त्रणमा

नक्कली भ्याटबिल बनाएँदै विभिन्न खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरि चोरी निकासी गरेको आरोपमा कास्की प्रहरीले ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पोखरा भित्रिने विभिन्न नाकाबाट सहर भित्रिँदै गरेका ती सवारीलाई नदीजन्य पदार्थ सहित नियन्त्रणमा लिएको हो।

नक्कली भ्याट बिजक प्रयोग गरी राजस्व चुहावट, २ अर्ब ३६ करोड ४५ लाख बिगो

नक्कली कर बिजकमात्र लिई वस्तु तथा सेवा खरीद नै नगरी झुटा तथा नक्कली मुअक बिजकहरुबाट मुअकतर्फ कर कट्टी र आय करतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरेको कसुर अपराध गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्