२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दलगत स्वार्थमा ‘अर्ली इलेक्सन’ प्रपञ्च

सरकारले संविधानअनुसार स्थानीय तहको निर्वाचन मिति तोकेपछि पनि यी दुई दलका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेकै कारण संसद् चल्न नसकेको हुँदा संसदीय निर्वाचन गर्नुपर्ने तर्क गरेका छन्। एमाले पनि यो संसद्को औचित्य नभएको भन्दै ‘अर्ली इलेक्सन’ को पक्षमा रहेका बेला माओवादी र नेकपा एस पनि त्यही बाटोमा देखिएका हुन्। एमाले नेतृत्वको सरकारले एक वर्षअघि नै संसदीय निर्वाचनमा जानुपर्ने भन्दै संसद् विघटन गरेको थियो।

कति सम्भव ?

‘विश्वासको मत कायम रहेको प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन, यसैले संसद् जीवित रहँदै ५/६ महिनाअघि प्रतिनिधिसभा निर्वाचन सम्भव नै छैन।’ भीमार्जुन आचार्य, कानुनविद्

‘अर्ली इलेक्सन’ हुँदैन, चुनावमा कांग्रेस एक्लै लड्छ: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्।

अर्ली इलेक्सन हुनै सक्दैनः अध्यक्ष नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्