सिटिजन्सको भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो प्रविधि सञ्चालनमा ल्याएको हो।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो प्रविधि सञ्चालनमा ल्याएको हो।
बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।
प्रभु बैंकले बाग्लुङ र दोलाखामा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको छ।
पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा बनेको पाँचतारे होटल सेन्टर प्लाजा पूर्ण रुपमा सञ्चालनमा आएको छ । ५५ करोड रुपैयाँ लगानीमा निर्मित यो होटलमा ८० कोठा छन्।
जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलामा रहेको पुल अहिले सम्म मर्मत हुन सकेको छैन्।
कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ।
जिल्लाको मालिका गाउँपालिका–४, भिरखानीको तामाखानीलाई स्थानीय राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी नारा नै बनाए।
बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ। आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ।
प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।
प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा र एक उपशाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङको विराटचोकमा मंगलबारबाट सञ्चालनमा ल्याएको हो।
आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
मुलुक प्रादेशिक संरचनामा गएपछि पहिलोपटक प्रदेशमा मन्त्रालय सञ्चालनमा आएका छन्। प्रदेश–४ को मुकाम पोखरामा विहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय औपचारिक रुपमा संचालनमा आएका छन्।
व्यवस्थापिका संसदका पूर्व सचिव मुकुन्द शर्माले मुलुकमा पहिलो पटक अभ्यास भइरहेको प्रदेश सभा सञ्चालनका लागि स्पष्ट नीति नियम र ऐन नबनेकोले केही चुनौती रहेको बताएका छन्।