३१ भाद्र २०८१ सोमबार
image/svg+xml

बलिउड फिल्म 'उचाई' को पोस्टर सार्वजनिक

नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन,अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

सफलताको उचाईमा अरुणा शाही

सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने नेपाली टोलीले अरुणाकै नेतृत्वमा सार्क खेलकुदमा फाइनलसम्मको यात्रा तय गर्न सफल भयो। उपविजेता भएपनि सार्क खेलकुदमा नेपालको दमदार उपस्थितीले महिला भलिबलको सर्वत्र चर्चा भयो।

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ। नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङ्कन तालिका सकाएको छ।

अन्नपूर्ण फेरोको पदयात्रामा ह्विलचेयरका पाहुना

अन्नपूर्ण फेरो पदयात्रा लागि आएका ४२ जना विदेशी समुह यतिबेला हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा पुगेका छन् ।

सगरमाथाको उचाइ नापेर फर्केको टोलीलाई सरकारको स्वागत

मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैले गरेको र त्यसको बास्तबिक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताइन।

‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

भारत सरकारको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेको भन्दै सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्