२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २३:१९ अपराह्न

काठमाडौंमा वर्षाको संकट हट्यो, कोशी र पूर्वी नेपालमा जोखिम कायमै

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टरेको छ।

गाजामा कहिलेदेखि युद्धविराम लागू हुँदैछ ?

यसअघि, सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले भनेका थिए कि इजरायलले बन्धकहरूलाई रिहा गर्न र शान्ति सम्झौता पूरा गर्न गाजामा बमबारी बन्द गरेको छ।

विज्ञ भन्छन् - विपदमा मनोबल उच्च बनाउनुहोस्

विगतका अनुभव, सामना गर्ने क्षमता र सहयोगी संयन्त्रको अभावले विपद्को समयमा मानसिक प्रभाव पनि फरक पर्छ।

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।

दसैंकाे चाैथाे दिन: आज पनि आफन्तबाट आशीर्वाद अर्पिन्दै

आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

विभिन्न पार्टीद्वारा राहत तथा उद्धारमा खट्न आग्रह

निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन्।

नेपालगन्ज उपमहानगरसहित बाँकेका केही क्षेत्रमा निषेधाज्ञा जारी

सूचना अनुसार कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन तथा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ।

खोटाङमा आफ्नै अटोमा बेहोस भेटिएका चालकको मृत्यु

खोटाङमा आफ्नै अटो रिक्सामा बेहोस अवस्थामा भेटिएका एक चालकको मृत्यु भएको छ।

विपद्को घडीमा धैर्य रहन राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागमा जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबैलाई सजग रहन आग्रह गरेका छन्।

चितवनमा अलपत्र यात्रुलाई होटेलमा ७५ प्रतिशत छुट

चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्लाभरका सबै प्रकारका होटेलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्