२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मखमलीले ढपक्क ढाकेको गुन्डु (फाटोफिचर)

तिहार आउन अझै ६ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।

भक्तपुरको लामाटोलका घरघरमा निःशुल्क खानेपानी

आफैंले इटा, सिमेन्ट, डण्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरुले टयांकी बनाएका थिए। यसअघि उनीहरुले पानीको मुहानबाट टयांकीसम्म पानी पुर्‍याउन पहाडको जंगैलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन विछयाएका थिए।

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

फूल टिप्न अर्मपर्म, युरोप–अमेरिका पुग्यो भक्तपुरको मखमली

मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्