८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेमा सर्वसम्मत असम्भवः पदाधिकारी र केन्द्रीय सदस्यका लागि ओलीको सूचीमा पर्न नेताहरूको कसरत

प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले उम्मेदवारी घोषणा गर्न नसकेका हुन्।

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

दसाैँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिन चाहन्छन्, उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्, उनको यो चाहना पूरा गर्न पनि तल्लो तहलाई सर्वसम्मत नेतृत्व छान्न निर्देशन भएको हो। उनको चाहना सबै कमिटीमा सर्वसम्मत नेतृत्व छानेर पार्टी एक भएको सन्देश दिनु र स्थानीय चुनावमा पार्टीलाई जिताउनु पनि हो।

विधान मस्यौदाः एमालेमा ओलीलाई सहज अरुलाई असहज

‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्वका लागि ओलीलाई नै सहज हुने देखिएको छ । दसाैँ महाधिवेशनमा ओलीले अध्यक्षका लागि उम्मेदवारी दिनेछन् । ओली अध्यक्षमा दोहोरिए अन्य आकांक्षीले नेतृत्वमा पुग्ने अवसर पाउने छैनन् ।’

एमाले अध्यक्षमा पोखरेल आकांक्षी

एमाले महासचिव ईश्वर पोखरेलले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा पार्टी अध्यक्षका लागि आफू योग्य रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्