सुजुकीको बिक्री केन्द्र विराटनगरमा पनि
विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।
विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।
टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।
नेपालका लागि एसयुभी ब्रान्ड जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनको डेलिभरी सुरु गरेको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ सुरु गरेको छ।
रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘एक्स्चेन्ज मेला’ कार्यक्रम आयोजना गर्ने भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।
बिवाइडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विश्व जैविक विविधता दिवसको अवसरमा सामाजिक उत्तरदायित्व ‘बिल्डिङ ड्रिम्स एण्ड फोरेष्ट’ अभियानको पहल गरेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवइल्सको आधिकारिक बिक्रेताले नेपाली नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहक माझ ल्याएको छ।
निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।
निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।
नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्यातब्याक सेग्मेन्टमा ग्राण्ड आइटेन नियोसको फेसलिफ्ट भर्सन भित्र्याएको छ।
सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ।