गणेश नेपाली निधन: माइतीघरमा दीप प्रज्वलन
उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।
उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।
आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका उनको अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत् थप उपचारका लागि साँझ काठमाडौं लगिएको हो।
गगन थापाले सडक विस्तारलाई मात्र विकासको मापदण्ड मान्ने सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।
बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेमध्ये १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रा रहेका छन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र त्यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्ने उद्देश्यका साथ कार्यदलले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरू सिफारिस गरेको छ।
सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ।
संकल्पपत्रमा अनावश्यक बजार बन्द गर्ने परम्पराको अन्त्य गर्दै निर्भय वातावरणमा व्यापार–व्यवसाय सञ्चालन गर्ने, इटहरीको व्यापार प्रवर्द्धनका लागि मेला तथा लगानी सम्मेलन आयोजना गर्ने तथा संघलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना समेटिएको छ।
सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।
सफ्टवेयर कम्पनि संचालन गर्ने निहुँमा घर भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरेको भन्दै प्रहरीले आठजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले प्रहरी पुग्दा अनलाईन गेम खेलाइरहेका थिए।
प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेका १७ वर्षीय मन्जितकुमार यादव मृत फेला परेका छन्।
श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वको टोलीले निजी अस्पतालहरूमा श्रमिकको हकहित तथा श्रम ऐनको पालनाको अवस्थाबारे आकस्मिक अनुगमन गरेको थियो।
पातारासी हिमालको काखमा अन्तर्राष्ट्रिय स्तरको कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको औपचारिक सुरुआत भएको छ।
विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिरहेका छन्।