एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै कर्णाली
एनपीएल अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सविरुद्ध टस जितेको छ।
एनपीएल अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सविरुद्ध टस जितेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।
रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।
दसैं सकिएलगत्तै पश्चिम नेपालका तराईदेखि पहाडसम्म विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका मेला तथा पर्व सुरु हुन्छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।
उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।
सन् २०२८ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भइसकेको छ।
पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ।
यसअघि चलचित्र रोक्नुपर्ने मागसहित विभिन्न समूहबाट दबाब आएपछि मन्त्रालयले बिहीबार निर्माण टिमलाई छलफलका लागि बोएको थियो।
निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।
उज्यालो र फूलहरूको पर्वका रूपमा परिचित तिहार सुरु भएसँगै बजारमा अहिले झिलिमिली बत्तीको कारोबारले गति लिन थालेको छ।
उनले युवा असन्तुष्टिलाई केवल राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा नहेरी लोकतान्त्रिक प्रणालीभित्र सुधारको आवश्यकता औँल्याउने महत्त्वपूर्ण सन्देशका रूपमा बुझ्नुपर्ने बताए।