७ वैशाख २०८१ शुक्रबार

जोस हुँदा विदेश, होस गुम्दा स्वदेश

कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’

वाफ वुमन्स च्याम्पियनसिपः नेपाल आफ्नो पहिलो खेलमा सिरियासँग भिड्दै

जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुने आजको खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।

रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...

बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।

एसिसी प्रिमियर कप क्रिकेट :साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन।

एसिसी प्रिमियर कप क्रिकेटः ओमान र युएई सेमिफाइनलमा

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा समेटिएको थियो।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ।

इथियोपियाले साउदी अरेबियाबाट ७ हजार बढी नागरिक फर्कायो

इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ। इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो।

साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी

साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन्।

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो। साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्