२० आश्विन २०८१ आइतबार
image/svg+xml

धनगढी र ललितपुर छनोट

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

उपमेयर फुटबलबाट बाहिरियो पोखरा

पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

उपमेयर महिला फुटबल

कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।

शिवसताक्षीको दोस्रो जित

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवसताक्षीका लागि शर्मिला राईले ३०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४–० गोलअन्तरले हराएको थियो।

कन्काई, कालिका र बाग्मतीको सानदार सुरुआत

कन्काई, कालिका र बाग्मती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सानदार सुरुआत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्