१६ वैशाख २०८१ आइतबार
image/svg+xml

जन्मदर्ताको अभावमा विद्यालय नगइ सुँगुर गोठालो जान्छन् डोम बालबालिका

झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्रीमती सुनैना देवी मल्ली घरसँगै टाँसिएर रहेको विद्यालयमा सफाइको काम गर्छन्। विद्यालयको कर्मचारी भए पनि मल्ली परिवारका सन्तानले सोही विद्यालयमा पढ्न नपाएको दुखेसो गर्छन्।

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्