देश नबिर्सनू है बाबू!
सोंचें, मान्छेहरू किन कुरै नबुझी आवेशमा आएर बकबक गर्छन्? किन कसैको निजी जिन्दगीमाथि आफ्नो विचार लादेर हेपाहा शब्दहरूले प्रहार गर्छन्।भोलिको दिन को के हुन्छ,को कहाँ हुन्छ कसलाई के थाहा?’
सोंचें, मान्छेहरू किन कुरै नबुझी आवेशमा आएर बकबक गर्छन्? किन कसैको निजी जिन्दगीमाथि आफ्नो विचार लादेर हेपाहा शब्दहरूले प्रहार गर्छन्।भोलिको दिन को के हुन्छ,को कहाँ हुन्छ कसलाई के थाहा?’
लामो पर्खाइपछि बल्ल नेपाली सांगीतिक जगतमा नौलो आयाम लिएर शास्त्रीय सङ्गीत साधक संगीत गुरु गुरुदेव कामत अत्यन्तै सुमधुर र कर्णप्रिय गजल ‘प्रेमको नशा’ लिएर आएका छन्।
ज्योति साहित्य प्रतिष्ठानले २०४औं शृंखलामा स्रष्टा गंगा आचार्य सापकोटाका ‘गंगाप्रवाह’ र ‘भावगंगा’ को लोकार्पण गरेको छ।
दक्षिणकाली नगरपालिका–६, कोछुटोलमा जननेत्र पुस्तकालय (२०२२) ले कविता वाचन तथा पुस्तक सङ्कलन कार्यव्रmम भव्य रुपमा सम्पन्न गरेको छ।
लघुकथा समाज, नेपालले दुई साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान गरेको छ।
धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ। विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन्।
काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।
लेखक मोहन मैनालीको पछिल्लो खोजमूलक किताब ‘मुकाम रणमैदान: नेपाल अंग्रेज युद्धको बखान’ बजारमा आएको छ।
द्रौपदी राम्री र मिठो भएकै कारण मन थाम्न नसकेर उनीहरूले बाँडीचुँडी खाएको हुनुपर्छ। म यसो सोच्छु, त्यो फल मिठो नभएको भए वा कुनै खोट भएको भए उनीहरूले खान्थे कि खाँदैनथे? जे होस्, पाँच पुरुषले द्रौपदीबाट सन्तुष्टि लिइरहे।
समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्। यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण मानिन्छ ।
पछिल्लो समय नेपाली पाठ्यक्रम पनि आफ्नो माटाको आवश्यकता र देशको आधार तयार गर्नेभन्दा मध्यमस्तरको जनशक्ति उत्पादनमा केन्द्रित देखिन्छ। स्वदेशमा अवसरको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचारको व्याप्तताले युवा उमेरका मानिसलाई वितृष्णाको खेतीमा मलजल गरिरहेको छ।
बैठक कोठाको वातावरण साधारण थियो। भित्तातिर एउटा टेबुलमा तबला थिए। सँगै भुइँमा हार्मोनियम थियो। भित्तामा एकदुई पारिवारिक र केही उनका फोटा सजिएका थिए। फ्रेममा राखिएका केही प्रमाणपत्र थिए। साधारण सोफा र एकदुई कुर्सी थिए। भर्खरै पुरस्कार दिइँदा उनलाई पहि¥याइएको दुबाको माला पनि भित्तामा झुन्डिएको थियो, जुन ओइलाएकै थिएन।
पढ्न लागेको केही घन्टामै सम्भवतः उनले किताब पूरै पढी नसकी फेसबुकमा एउटा मज्जाको यस्तो बेहोराको स्टाटस लेखे– ‘मेरो एक हप्ताको खाजाको अपहरण भयो, यसको क्षतिपूर्ति सम्बन्धित प्रकाशकबाट गराऊँ कि लेखकबाट ?’
मान्छेको पहिचान भनेको धेरै ठुलो कुरा रहेछ। सुन्दरतालाई चिन्न र महसुस गर्न जानेको। प्रकृतिको उपासक। सौन्दर्यको प्रशंसक। भौतिकवादमा भौतारिनेहरूसमेत प्रकृतिवादमा फर्केर रमाइलो गर्न जानेको। देखेर कति देख्नु ! हेरेर कति हेर्नु !
मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए।