कुमारी बैंकद्वारा बिमा रकम भुक्तानी
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताधारकलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताधारकलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।
कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितको परिमार्जित ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ।
गरिमा विकास बैंकले ग्राहकका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ।
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म आठ करोड रूपैयाँ बराबरकोे बिमा रकम भुक्तानी प्रदान गरेको छ।
सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।
एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना ल्याएको छ। १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको यस खाता निक्षेपकर्ताहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै ल्याएको बैंकले जनाएको छ।
एनआईसी एसिया बैंकले २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।
महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको ‘महालक्ष्मी महा बचत खाता’ सार्वजनिक गरेको छ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ।
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको सो खातामा १ लाख रूपैयाँ बचत पुगेपछि स्वतः मुद्दतीमा परिणत हुने जनाएको छ।
समाजका वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ। उक्त खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ।