९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

ग्लोबल आइएमई बैंकले बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको सो खातामा १ लाख रूपैयाँ बचत पुगेपछि स्वतः मुद्दतीमा परिणत हुने जनाएको छ।  

यस खाताको समयावधि ग्राहकको इच्छाअनुसार १ वर्षदेखि ५ वर्षसम्म रहनेछ भने मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ। 

प्रकाशित: ५ कार्तिक २०७८ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App