न्यायका लागि पुनः धर्ना
न्यायका लागि कलम चलाउनुस् सरकार भन्दै अनिश्चितकालीन धर्ना बसेको धर्ना बसेकाहरु बताउँछन्
न्यायका लागि कलम चलाउनुस् सरकार भन्दै अनिश्चितकालीन धर्ना बसेको धर्ना बसेकाहरु बताउँछन्
मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ।
बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।