असारसम्म पनि नसकिने भो चाबहिल–साँखु सडक
गत साउन १० गते बसेको मन्त्रीपरिषद् बैठकले चालू आर्थिक वर्षमा उपत्यका उपलब्ध सडक कालोपत्रे गरेर ठेक्का टुंगाउने निर्देशन दिएको थियो।
गत साउन १० गते बसेको मन्त्रीपरिषद् बैठकले चालू आर्थिक वर्षमा उपत्यका उपलब्ध सडक कालोपत्रे गरेर ठेक्का टुंगाउने निर्देशन दिएको थियो।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्दै मुलुकका लागि योगदान दिनुपर्ने बताएका छन्। लायन्स क्लब अफ चाबहिलको रजत वर्ष समारोहमा समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै यादवले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई युवाले सघाउनुपर्नेमा जोड दिए।
ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ।
काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।
निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल-जोरपाटी-साँघु सडकखण्डको बिहीबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे।
वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ ।
चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।
बुधबार मध्याह्न चाबहिलको सडकमा साँझ परेको देखिन्थ्यो। सडकमा दिउँसै रातझैं अँध्यारोको अनुभव हुने। मध्याह्नमा मात्रै होइन, यस्तो अवस्था चाबहिलमा दिनभरि नै रहन्छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउन करिब तीन महिनाअघि चाबहिल खण्डमा सडक खनियो।
चार वर्षअघि चाबेलको बाटो भएर यात्रा गर्दा हैरान हुन्थे उपत्यकाबासी। कतै निस्कँदा चाबेल वारपार गर्न एक घण्टा छुट्याउनु पर्ने बाध्यता थियो। सडक विस्तारपछि यो बाध्यता हट्यो। विडम्बना, उपत्यकाबासीको यो दिकदारी दोहोरिएको छ। कारण- सवारी जाम।