४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेसेल्स कामदार पठाउनेबारे छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आइतबार शिष्टाचार गरेका छन्।

भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

फ्री भिसा टिकट व्यवस्थाबाट विदेश जाने युवाले फाइदा लिन नसकेको र राज्यले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेकाले सबैको सल्लाह र सहमतिमा यसमा पुनरवलोकन गर्न जरूरी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ: मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छुः मन्त्री श्रेष्ठ

तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छुः श्रममन्त्री श्रेष्ठ

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए।

जनताको काममा ढिलासुस्ती नगर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन्।

रोजगार बोर्डको प्रस्ताव मन्त्रालयले पत्याएन, कामदारको पुनः एकीकरणमा ढिलाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले पुनः एकीकरणका लागि थुप्रै विकास साझेदार र अन्य निकायले काम गर्न चासो देखाएकाले बृहत् कार्ययोजना तयार पर्दा केही समय लागेको बताए।

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

विदेशबाट निः शुल्क उद्वार: ७५ करोड विनियोजन, खर्च सवा करोड

रोजगारी गुमाएर अलपत्र परेकामध्ये निकै थोरैको निःशुल्क उद्धार हुन सके पनि मलेसियामा मात्र एक लाख बढीले रोजगारी गुमाएको लामो समयदेखि त्यहाँ बसिरहेकाले बताएका छन्।

इजरायल रोजगारी कार्यविधि मन्त्रालयमा

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः सुरु गर्न वैदेशिक रोजगार विभागले कार्यविधि तालुकवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि स्वीकृति हुनेबित्तिकै इजरायल रोजगारी सुरु हुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्