१० आश्विन २०८१ बिहीबार
image/svg+xml

राखेपका सदस्य पनि बर्खास्त

मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग गत कात्तिक २३ गते स्पष्टीकरण मागेका थिए। तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै मन्त्रालयले जबाफ चित्त नबुझे कारबाही गर्ने तयारी गरेको थियो।

माओवादी द्वन्द्वमा बाँके र बर्दिया ‘कमाण्ड’ सम्हालेका ‘अथक’ बने खेलकुद मन्त्री

२०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाटै वाम गठबन्दनका तर्फबाट उनी उम्मेदवार भइ निर्वाचित भएका थिए।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

खेलग्राम बनाउन चाहने स्थानीय तहलाई ३५ दिनभित्र प्रस्ताव पेस गर्न सरकारकाे आह्वान

गत वर्षदेखि ८४ वटा पालिकामा खेल पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी दिँदै यस वर्ष थप ३० स्थानीय तहमा यो कार्यक्रम सुरु गरिने मन्त्रालयले जनाएको छ।

खेलकुद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ। यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्