रास्वपा महाधिवेशनले संसद् ६ दिनलाई स्थगित
प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। चार वटा अध्यादेश स्वीकृत ।
प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ। चार वटा अध्यादेश स्वीकृत ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ।
भिसाको सर्तअनुसार इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको छ भने खेलकै दिन अमेरिका छोड्नुपर्ने व्यवस्था गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् ।
अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीबाट प्रमुख प्रशासकीय अधिकृत यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए।
यससँगै फातिमाले पाकिस्तान महिला क्रिकेटका लागि नयाँ इतिहास रच्नेछिन्। यस वर्षको द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुँदैछ।
इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न र खेलकै दिन देश छाड्न भनिएपछि उनीहरुले उजुरी दिन लागेका हुन्।
खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण (ट्रान्समिसन) लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् ।
राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीले औषधि र पानी पनि नपाएको दाबी गरिन्।
झापाको बिर्तामोडमा श्रीमतीलाई फलामको रडले घोचेर घाइते बनाएपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फालेका छन्।
जनकपुरलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ। जनकपुरधाम मधेस प्रदेशको राजधानी हो।
राप्रपाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदीय व्यवस्थामा एक जना सांसदको भूमिका पनि महत्वपूर्ण हुने बताएका छन्।