९ मंसिर २०८१ आइतबार
image/svg+xml

एउटै याममा ३ पटक सगरमाथा आरोहण गरेर पूर्णिमाकाे विश्व कीर्तिमान

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छिन्।

पूर्णिमाले आरोहण गरिन् किलर माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु'

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना बनाएकी हिमाल आरोही पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल के-टु को सफल आरोहण गरेकि छिन्।

माउन्ट ‘केटु’ आरोहणको तयारीमा पूर्णिमा

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना बनाएकी हिमाल आरोही पूर्णिमा श्रेष्ठ अहिले विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहणको तयारीमा छिन्।

पर्वतारोही श्रेष्ठ वाइवाइको ब्रान्ड एम्बासडर

चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

धौलागिरीकी आरोही पूर्णिमालाई सम्मान

धौलागिरी हिमाल आरोहण गरेकी आरोही पूर्णिमा श्रेष्ठलाई पोखरामा भव्य सम्मान गरिएको छ । साहसिक पर्यटन क्षेत्रमा श्रेष्ठले योगदान दिएको भन्दै पदयात्रा क्षेत्रका व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले सम्मान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्